दुर्गा खनालको शब्द तथा संगीतमा ‘उठ न उठ मेरा सन्तति’



काठमाडौं । दुर्गा खनालको शब्द तथा संगीतमा नयाँ म्यूजिक भिडयो आएको छ । शुक्रबार स्वरूपराज आचार्य र दुर्गा खनालको स्वरमा नयाँ गीत ‘उठ न उठ मेरा सन्तति’ आएको हो ।

डि फोर क्रियसनको यूट्यूव च्यानलमार्फत सार्वजनिक गीतमा कलाकारहरु मिथिला शर्मा, प्रकाश दिप तिमल्सिना, न्यो सागर लामा, सुजन मोक्तान र अनिश खड्गीको अनिनय रहेको छ । भिडियोको निर्देशन सुरेन्द्र बासेलले गरेका छन्।  दुर्गा खनालका यसअघि पनि थुप्रै म्यूजिक भिडियो आइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संगीत गैरेको ‘उद्यमी’

काठमाडौं । बुटवलका युवा उद्यमी संगीत गैरेले ‘उद्यमी’ बोलको गीत ल्याएका छन् ।

भरतचन्द्र गुरुङको तामाङ सेलो ‘आम्बोइ नि’

  काठमाडौँ । नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

आईसीसी सिड्नी थिएटरमा ‘१९७४ एडी’ को ऐतिहासिक प्रस्तुति

काठमाडौं ।  चर्चित ब्यान्ड १९७४ एडी ले अष्ट्रेलियास्थित सिड्नीको आईसीसी थिएटरमा पहिलोपटक सांगीतिक