‘प्रेम गीत-३’ बाट प्रदीपले जिते डेब्यु अभिनेताको अवार्ड



काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा डेब्यु अभिनेताको अवार्ड हात पारेका छन् । उनले आइतबार साँझ आगरामा सम्पन्न फेस्टिभलमा ‘प्रेमगीत ३’ को हिन्दी भर्सनबाट डेब्यु अभिनेताको अवार्ड जितेका हुन् ।

खड्काले आफूले डेब्यु अभिनेताको अवार्ड जितेको फेसबुकमार्फत जानकारी दिएका हुन्। अवार्ड कार्यक्रमकै लागि प्रदीपसँगै निर्देशक र निर्माता सन्तोष सेन आगरा पुगेका थिए ।

स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा