दीपक दीपाको ‘छक्का पन्जा-४’ को छायाँकन सुरु



काठमाडौं । सोमबार सूर्य विनायकको गणेश मन्दिरमा औपचारिक रुपमा शुभमुहूर्त गर्दै फिल्म ‘छक्का पन्जा-४’ को छायाँकन सुरु गरेको छ ।

हेमराज बीसीको निर्देशन रहने फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, नीर शाह, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, रमेश बुढाथोकी, सुवास गजुरेलको मुख्य भूमिका रहने छ ।

नरेन्द्र मैनालीको छायाँकन दीपक शर्माको र कृष्ण भारद्वाजको संगीत रहने छ । दीपक दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा