एलिना चौहानको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियोसहित)



सेभेन ११ म्युजिक फ्याक्ट्रीको प्रस्तुति ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ। गीतमा ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालले स्वर दिएका छन् । यसमा कृष्ण केसीले शब्द रहेको छ भने ध्रुवले नै संगीत दिएका छन् ।

गीतको म्युजिक भिडियोमा पुष्प खड्का, सुधीर श्रेष्ठ, समारिका ढकाल र स्मारिका ढकाल, दिनेश डिसी, गौरी मल्ल र आनन्द कार्कीको नृत्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ

‘बोक्सीको घर’ले पायो सेन्सर बोर्डबाट युनिभर्सल सर्टिपिकेट

काठमाडौं । यही वैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’ले केन्द्रीय चलचित्र

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको