मेनुका परियारको ‘रुमाल खस्ला की'(भिडियोसहित)



पछिल्लो समय सांगीतिक क्षेत्रमा एकपछि अर्को गर्दै भाइरल कलाकारहरुलाई लिएर गीत निर्माण गर्नेहरुको संख्या थपिदै छ । सोही क्रममा ‘रुमाल खस्ला की, नामक गीत बजारमा आएको छ ।

यस गीतमा मेनुका परियार र चन्द्र धामीको स्वर रहेको छ भने चन्द्र धामीको शब्द, डोलराज बारघरे मगरको संगीत र एरेन्ज रहेको छ । राज कुमार मगरको निर्देशन तथा सम्पादन रहेको गीतमा रामशरण उप्रेतीले छायांकन गरेका हुन् ।

उक्त गीतको भिडियोमा भाईरल बाल गायक सचिन परियार, मुना मगर र अर्जुन कुँवरलगायतको अभिनय हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र