‘किन माया लाउछ’ बोलको गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं । संगित सर्जक उदय भट्टराईले ‘किन माया लाउछ’ बोलको गीत बजारमा ल्याएका छन्।

गायक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतमा शब्द सिर्जना उदयले नै गरेका हुन् । विनोद भण्डारीले निर्देशन गरेको गीतमा विकास ज्ञवनलीले सम्पादन गरेका छन् ।

यसअघि उनका धागो राम्रो घुम्ने चर्खाको, कत्ति मिठो बोली, पाईलै पिच्छे जरो खन्छ्यौं रे र धोका दियौ नि लगायतका गीत सार्वजनिक भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा