बादल थापाको “खुशी हुनु”(भिडियोसहित)



चर्चित गायक बादल थापाको स्वर रहेको “खुशी हुनु” बोलको आधुनिक गीत सार्वजनिक भएको छ । दुर्गा जिटिएमको शब्द रहेको गीतको छायाँकन राम केसीले गरेका छन् ।

सुविन सेन्चुरी र बादल थापाले निर्देशन गरेको उक्त गीतमा सारिका केसी, सुविन सेन्चुरी र अस्विन क्षेत्रीको अभिनय देख्न सकिन्छ । हिम सागर बमले सम्पादन गरेको उक्त गीत आत्म विश्वास फिल्मस्को यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र भवनमा नेपाली चलचित्रलाई प्राथमिकता

काठमाडौं। पुस महिनामा नेपाली निर्माता तथा निर्देशकले चलचित्र प्रदर्शनलाई प्राथमिकतामा राख्ने गरेका छन्।

यस्तो छ फिल्म ‘रंगी’ को दोस्रो पोस्टर

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को दोस्रो पोस्टर

‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम

  काठमाडौँ ।  नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम । 

‘श्री बुकुरोः द होम कलिङ’को टिजर सार्वजनिक

काठमाडौं । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरोः द होम