चर्चित गायिका उमा श्रेष्ठले ल्याइन् ‘मिरमिरे साइली'(भिडियोसहित)



चर्चित गायिका उमा श्रेष्ठ र अमृत खातीको नयाँ लोक दोहोरी गीत ‘मिरमिरे साइली’ डीएआर मुभिजमार्फत सार्वजनिक भएको छ । मुलको पानीले, ओ के छ त,बीउ खायो किरैले, रातो माटो लगायतका दर्जनौ गीतहरुका गायक तथा सर्जक खाती र गुराँस फुल्यो वनमा, बरको छाया, मिस कल घरी घरी लगायत दर्जनौं गीतमा आफ्नो आवाज भरिसकेकी गायिका श्रेष्ठको आवाजमा रहेको रमाइलो गीतको शब्द तथा सङ्गीत गायक खाती स्वम्ले गरेका छन् ।

बिक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा संजिव ठकुरी र अनुपमा भण्डारीको अभिनय देख्न सकिने छ। उक्त गीतको छायाङ्कन दीपक गिरीले गरेका छन् भने सम्पादन लक्ष्मण चौहानर मिलन विश्वकर्माको रहेको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा रोमान्चक शब्द र सरल सङ्गीतको समिश्रण भित्र सङ्गीत प्रेमीहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो