धन किरणको ‘तिमी र म’ (भिडियोसहित)



लामो समयदेखि लण्डन बस्दै आएका धन किरण गुरुङले लण्डनबाट नै नयाँ गीत सार्वजनिक गरेका छन् । धन किरण गुरुङकै शब्द,संगीत तथा स्वर रहेको ‘तिमी र म’ बोलको गीत सार्वजनिक गरिएको हो ।

अल्का गुरुङले निर्माण गरेको भिडियोमा धु्रवदत्त र रिया लिम्बु फिचर्ड छन् । सुमन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई प्रभु गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । सुशील गुरुङले सम्पादन गरेको भिडियोलाई नबिन निरौलाले कलर संयोजन गरेका छन् । भिडियो डिजी प्रोडक्सनले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिल्म ‘फर्की फर्की’ को नयाँ गीत(भिडियोसहित)

काठमाडौं । फिल्म ‘फर्की फर्की’ को नयाँ गीत ‘अन्तिम माया’ सार्वजनिक गरिएको छ

श्रमिकको कथामा आधारित चलचित्र ‘लेबर’ निर्माण हुने

काठमाडौँ । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको