देउसी भैलो गीत ‘बालक राजा'(भिडियोसहित)



कलाकार जीतसागर रावतको तिहारको गीत सार्वजनिक भएको छ । भाइटीकाको पौराणिक कथामा आधारित तिहार गीत सार्वजनिक भएको हो । गतवर्षको दशैँ तिहारमा पौराणिक कथा भाग-१ बहिनी कन्या को कथा ल्याएका रावतले यसवर्ष सोही गीतको भाग-२ ल्याएका हुन् ।

गीतमा भाइटीकाको महत्वबारे वास्तविक कथालाईलाई चित्रण गरिएको छ । जीतसागर रावत, शान्ति श्री परियार, सबिना बुढा र टेकराज पुनको स्वरमा सजिएको गीतमा शब्द र संगीत जित सागर रावतको रहेको छ ।

प्रेम भारती, आयुश्मा कार्की, सी देवकोटा, मुना पराजुली, कमल तामाङ, बिकी कोटल, माधव पान्डे, सरु जोशी र गोपाल आचार्य अभिनय रहेको गीत नेप्को इन्टरटेनमेन्टमार्फत सार्वजनिक भएको हो । बिनोद बाजुरालीको एरेन्जर, खडक बाजुरालीको मिक्सिङ रहेको गीतमा समीर ठोकरले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा