एलिजा गौतमद्वारा दोहोरी  गीतमा डेब्यु 



चर्चित गायक दुर्गेश थापाको अभिनय रहेको आधी कपाल बोलको गीत सार्वजनिक भएको छ । गीतमा पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र गायिका समीक्षा अधिकारीले आवाज दिएका छन् । यही गीतबाट नायिकाका रुपमा देखापरेकी एलिजा गौतमले दोहोरी गीतमा डेब्यु गरेकी छन् ।

उनको साथै गीतमा बाल गायिका आयुषा गौतमको अभिनय रहेको छ । खेम सेञ्चुरीको संगीत र नेत्र अर्यालको शब्द रहेको गीतको भिडियोमा निर्देशन भने शिव विकको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा