रामबाबु गुरुङ निर्दे्शित फिल्म ‘सेन्टी भाइरस’ को लिरिकल भिडियो गीत सार्वजनिक भएको छ । फिल्म ‘सेन्टी भाइरस’ को ‘ए नि लै’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

‘ए नि लै’ बोलको गीतमा शब्द हर्क साउदको र सुशान्त गौतमको संगीत तथा स्वर पनि रहेको छ । गीतले फिल्मका पात्रको पीडा बोलेको छ । फिल्ममा यो गीत कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक गुरुङले बताए ।

श्रीमान्(श्रीमति दुई फरक पार्टीमा आबद्ध हुँदा परिवारमा उत्पन्न हुने कलहमा ‘सेन्टी भाइरस’ आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’

काठमाडौँ । नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ सार्वजनिक भएको

‘बुलाकी’ साउन ३२ गतेदेखि पुनःप्रदर्शन गरिने

काठमाडौँ । विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’ यही साउन

रामजी पौडेलको तीज गीत ‘बिर्सन सक्छौ र…’

पोखरा । वर्तमान नेपालको अवस्था, सयम सन्न्दर्भ र वास्तविकतालाई चित्रण गर्दै लोक दोहोरी

गायक यश कुमारको आत्महत्या दुरुत्साहनबिरुद्धको गीत ‘हिरो’

काठमाडौं । गायक यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् । बुधबार