रामबाबु गुरुङ निर्दे्शित फिल्म ‘सेन्टी भाइरस’ को लिरिकल भिडियो गीत सार्वजनिक भएको छ । फिल्म ‘सेन्टी भाइरस’ को ‘ए नि लै’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

‘ए नि लै’ बोलको गीतमा शब्द हर्क साउदको र सुशान्त गौतमको संगीत तथा स्वर पनि रहेको छ । गीतले फिल्मका पात्रको पीडा बोलेको छ । फिल्ममा यो गीत कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक गुरुङले बताए ।

श्रीमान्(श्रीमति दुई फरक पार्टीमा आबद्ध हुँदा परिवारमा उत्पन्न हुने कलहमा ‘सेन्टी भाइरस’ आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ