दोस्रो ‘चायल्ड आइकन पोखरा २०२०’ को उपाधि इशानी बराइलीलाई



पोखरा ।दोस्रो संस्करणको ‘चायल्ड आइकन पोखरा २०२०’ को शिर्ष उपाधि इशानी बराइली जितेकी छन् । पोखराको सभागृहमा आयोजित अन्तिम स्पर्धामा उनले अन्य प्रतियोगीलाई पछि पर्दै उपाधि चुमेकी हुन् ।

मिडिया ल्याण्डले पोखरामा आयोजना गरेको प्रतियोगीतामा जुनियरतर्फ फस्ट रनर्सअप प्राथना रेग्मी र सेकेन्ड रनर्सअप शिशु लावन्य लम्साल घोषित हुँदा सिनियरतर्फ फस्ट रनर्सअप मानुषी भण्डारी र सेकेन्ड रर्नसअप आकांक्षा आचार्य बनेको हो । पोखराका १५ विद्यालयबाट ३४ छात्रा र १६ छात्र गरेर प्रतियोगितामा जम्मा ५० जना बालबालिकाको सहभागिता रहेको थियो । विजेता तथा उपविजताले अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा