गम्बु शेर्पाको ‘वेलकम माई हार्ट’ को भिडियो सार्वजनिक



काठमाडौं । नयाँ गीत ‘वेलकम माई हार्ट’ को भिडियो सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको बिच गायक गम्बु शेर्पाको गीत सार्वजनिक भएको हो ।

आशुसेन लामाको शब्द तथा संगीत रहेको गीतमा गायक गम्बु शेर्पालाई स्वरमा प्रकाश लामा र आशुसेन लामाले साथ दिएका छन् ।

यसको निर्देशन प्रदीप लामाले गरेका हुन् । भिडियोमा प्रदीप लामा, अलिशा शर्मा, सरिता तामाङ,मन्जु तामाङ, श्रीजन रावल र अंकुश शाही को अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।