मिष्टर नेपाल प्रतियोगीतामा २२ युवा प्रतियोगी भिड्दै



काठमाडौं । राजधानीको होटल अन्नपुर्णमा नयाँ मिष्टर नेपाल अर्थात ‘मिष्टर नेपाल २०१९’ यही पुस १० गते छानिनेछ । बिहिबार एक भब्य समारोहका बिच छानिने मिष्टर नेपाल प्रतियोगीतामा २२ युवा प्रतियोगी शिर्ष उपाधिका लागि भिड्दैछन् ।

काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायतका शहरबाट छानिन सफल प्रतियोगीहरु अन्तिम स्प्रर्धाका लागि कोरियोग्राफर दिक्पाल कार्की सहित अन्य धेरै प्रशिक्षकबाट स्वमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, ग्रुमिङ, मेकअप, ड्रेसवेयर जस्ता विषयमा खारिएका छन् ।

युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्य मिष्टर नेपालको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा

पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधामः उभौली साकेला

सङ्गीता राई, धरान । सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ । दिनैमा