दशौं संकरणको ‘मिस पूर्वाञ्चल’ को उपाधि जितन सफल भईन् रीजु भट्टराई



‘मिस पूर्वाञ्चल’को दशौं संकरणमा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै रीजु भट्टराइले उपाधि जितेकी छिन् । धरानको सहभागृहमा आयोजना भएको ‘मिस पूर्वाञ्चल’को दशौं संकरणमा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै रीजु भट्टराइले उपाधि जितेकी हुन् ।
उत्कृष्ट १२ हुँदै उत्कृष्ट ५ मा पुगेकी रीजुले मुख्य निर्णायक गायक दीप श्रेष्ठको ‘नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन हामीले गर्नुपर्ने महत्वपूर्ण पक्ष के हो ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उपाधि जितेकी हुन् । उनले भनिन्–‘भ्रमण बर्ष २०२० सफल पार्न सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूलाई सुधार्नु हो । हामी हिमाल, पहाड वा तराई जहाँको भए पनि पर्यटन प्रवद्र्धन गर्न आफ्नो कर्तव्य पालना गर्न भुल्नु हुँदैन ।’
यो प्रतियोगीताको फस्ट रनरअपको उपाधि एन्जल राइले जितिन् । उनले ‘मिस मल्टिमिडिया र फोटोजेनिक’ विधामा पनि अवार्ड प्राप्त गरिन् । यस्तै, सेकेन्ड रनरअपको उपाधि भने धरानकी सिम्रन लिम्बुले जितिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा