बलिउडकै पहिलो सिरिज 



अभिनेता अजय देवगनको एक नयाँ खबर बाहिरिएको छ । फिल्म गोलमालको पाँचौ भाग बन्ने भएकोले फिल्म गोलमालको पहिलो भागदेखी नै रहेका अजय पाँचौ भागमा पनि दोहोरिने भएका छन् । फिल्म गोलमालको पाँचौ भागमा पनि अजय देवगन र रोहित सेट्टीलाई देख्न पाइने भएको छ । यस फिल्मको स्किृप्ट पनि फाइनल भइसकेको छ ।

पाचौ भाग सम्म बन्न लागेको बलिउडकै पहिलो सिरिज हो । भारतिय मिडियाका अनुसार यस फिल्म आगामी वर्षदेखि फ्लोरमा जाने बताइएको छ ।यस फिल्ममा अजयसँगै अरशद वारसी, तुषार कपूर, श्रेयस तलपदे, मुकेश तिवारी लगायतका कलाकारको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टुल्की’ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं । नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द

निर्देशक सुब्बाले चलचित्र ‘गाउँ आएको बाटो’ निर्माण गर्ने

काठमाडौं । चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’

रोशन अधिकारीको ’रित्तो रित्तो’

काठमाडौं । द डिभाईन म्यूजिकको प्रस्तुतीमा रहेको नेपाली गीत ’रित्तो रित्तो’को भिडियो सार्वजनिक

कमला रिसालको ‘आमाको काखै प्यारो’

कमला रिसालको गीति एल्बम ‘आमाको काखै प्यारो’ सार्वजनिक भएको छ । सखी प्रतिष्ठानले