जुस वल्डको निधन



अमेरिकन ¥यापर जाराड एन्थोनी हिगिन्स उर्फ जुस वल्डको निधन भएको छ । जाराड एन्थोनी हिगिन्स उर्फ जुस वल्डको सिकागो एयरपोर्टमा विमानबाट अवतरणको क्रममा ह्रदयघातका कारण निधन भएको हो । निजी विमानबाट अवतरण गर्नेक्रममा अचानक ह्रदयघात भएर वेहोस भएका उनको विहान तिन बजेर चौध मिनेटमा निधन भएको छ ।

वल्डको गीत ‘ल्युस ड्रिम्स’२०१८ मा विल्बोर्ड हट १००को टप २ मा पर्न सफल बनेको थियो । यो वर्ष रिलिज भएको उनको एल्बम ‘डेथ रेस फोर लव’ विल्वोर्ड हट २०० को पहिलो स्थानमा पर्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा