रामबाबु गुरुङको ‘माछा माछा’



चलचित्र ‘माछा माछा’ रिलिज भएको छ । सुनिल गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘माछा माछा’ रिलिज भएको हो । रामबाबु गुरुङ र दयाहाङ राइको निर्माणमा तयार भएको यो चलचित्रले पैसाको पछि दौडने पात्रहरुको कथालाई प्रस्तुत गरेको छ ।

यो चलचित्रमा सौगात मल्ल, विजय बराल, सरिता गिरी, भोलाराज सापकोटा, माओत्से गुरुङ, नम्रता श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । शुक्रबार रिलिज भएको ‘माछा माछा’ले दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा

पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधामः उभौली साकेला

सङ्गीता राई, धरान । सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ । दिनैमा