दुर्गा विरहीको ‘कुखुराको सुली’



विभिन्न गीत संगीतहरु बजारमा आउँदै गर्दा अहिले नेपालि गीत संगीतका कलाकारले फरक फरक धारका गीत संगीतहरु बजार पठाउने गरेका छन् । यसै क्रममा बोलमाया र गलबन्दी जस्ता गीतबाट निकै चर्चामा रहेकी गायिका सुमधुर स्वरकी धनी शान्ती श्री परियार र चर्चित गायक सर्जक दुर्गा बिरहीको मार्मिक कमेडी गीत कुखुराको सुली सार्वजनिक भएको छ ।
दुर्गा बिरहीको शब्द तथा सङ्गीत रहेको गीतको करण चैसिरले छायांकन गरेको छ । विनोद सुन्दासको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई विश्वास नेपालले एरेन्ज गरेका छन् ।
यसअघि पनि बिरहीले निकै कर्णप्रिय गीत संगीतहरु बजारमा ल्याएर अशंख्य स्रोता दर्शकहरुको मन जित्न सफल भैसकेको छ । आत्म विस्वाश फिल्मस् प्रालिको प्रस्तुतीमा सार्वजनिक गीतको सम्पादन भने मनोज कार्कीले गरेका छन् । भिडियोमा रोनिश घिमिरे, अमृता भट्ट र मनिश खड्काको अभिनय रहेको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टुल्की’ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं । नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द

निर्देशक सुब्बाले चलचित्र ‘गाउँ आएको बाटो’ निर्माण गर्ने

काठमाडौं । चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’

रोशन अधिकारीको ’रित्तो रित्तो’

काठमाडौं । द डिभाईन म्यूजिकको प्रस्तुतीमा रहेको नेपाली गीत ’रित्तो रित्तो’को भिडियो सार्वजनिक

कमला रिसालको ‘आमाको काखै प्यारो’

कमला रिसालको गीति एल्बम ‘आमाको काखै प्यारो’ सार्वजनिक भएको छ । सखी प्रतिष्ठानले