‘नसोध को तराई बासी’ बोलको राष्ट्रिय गीतबाट अवार्ड :सत्यकला राई



काठमाडौं । अमेरिकाको न्युर्योकमा चर्चित गायिका सत्यकला राईले ‘वेष्ट नेशनल सङ्ग’ अवार्ड हात पारेकी छन् । अमेरिकाको न्युर्योकमा आयोजित ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’मा उनले सो अवार्ड हात पारेकी हुन् ।

अमेरिकाको वर्ल्ड कनेक्शन युएसएद्वारा आयोजित कार्यक्रममा गायिका राइले ‘नसोध को तराई बासी’ बोलको राष्ट्रिय गीतबाट उक्त अवार्ड हात परेकी हुन् । यस गितमा विशाल गुरुङ र लक्ष्मी अनुरागीको शब्द, शिला बहादुर मुक्तानको संगीत गीतमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा