जमुनाको ‘सम्हाले मुटुलाई’



युवा पुस्तामाझ आफूलाई युवा मोटिभेटरको पहिचान बनाएकी जमुना वनले आफ्नो थप पहिचान बनाएकी छन् गायिकाको रुपमा । जमुनाले आफ्नो पहिलो गीत ‘सम्हाले मुटुलाई’ मार्फत गायिकाको पहिचान बनाएकी हुन् ।

उनको म्यूजिक भिडियोमा अहिलेकी व्यस्त तथा चलेकी मोडल अञ्जली अधिकारी तथा सागर थापाले अभिनय गरेका छन् । गीतको म्यूजिक करणराज कार्कीको रहेको छ भने लिरिक्स ध्रुब केसीको रहेको छ भने निर्देशन फराज अर्पणको रहेको छ ।

उनले अगामी महिना अर्को म्यूजिक भिडियो ल्याउने तयारी समेत गरेकी छन् । पहिलो आफ्नो प्रस्तुतीलाई दर्शक श्रोताले मन पराउने सल्लाह सुझाव पाउने अपेक्षा उनले गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत