‘चपली हाइट ३’ रिलिज चैत्रमा



स्वस्तिमा र सुपुष्पाको ‘चपली हाइट ३’रिलिज हुनेभएको छ । छायांकनमा रहेको चलचित्र ‘चपली हाइट ३’को निर्माणपक्षले चैत्र २८ लाई प्रदर्शन मिति तय गरेको हो । निर्माता अर्जुन कुमारले वितरक र निर्माण टिमको सल्लाहपछि मिति तय गरेको सुनाऐ । चैत्र महिना मलाई विशेष लाग्छ । फेरि, नयाँ बर्षमा दर्शकको चलचित्र हेर्ने मुड पनि हुन्छ ।

यसैले, हामीले नयाँ बर्षको छेकोलाई मिति तय गरेको तर्क दिए । निकेश खड्काको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेत्र त्रिपाठी र आमिर गौतम लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,

आँचल र विवेक अभिनित ‘बर एण्ड वधु’को ‘तिमी सँग’

काठमाडौं । आँचल शर्मा र वुवेक कर्माचार्य फिचार्ड नेपाली चलचित्र ‘बर एण्ड वधु’को