रामहरी न्यौपानेको ‘जादु’



गायक रामहरी न्यौपानेको आधुनिक गीत ‘जादु’ सार्वजनिक भएको छ । श्वाभिमान एल्बम अन्तर्गत रहेको ‘जादु’ गीतको शब्द तथा संगीत गायक स्वयम् न्यौपानेकै रहेको छ भने राजन ईशानको एरेन्ज रहेको छ ।

सचित खड्काको निर्देशन रहेको भिडियो सम्पादन रवीन्द्र खड्काले गरेका छन् भने श्याम बजगाई र सुमिना घिमिरेको अभिनय रहेको छ । म्युजिक भिडियोको सन्दीप श्रेष्ठ र सन्तोष कार्कीले छायाँकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यशकुमारको ‘गाह्रो छ’

काठमाडौं । गायक यश कुमार र गायिका मेचु धिमालको स्वर रहेको ‘गाह्रो छ’को

स्पाइनी ब्याबलर चलचित्र महोत्सव : प्रदीप र नम्रता उत्कृष्ट

काठमाडौं । स्पाइनी मुभिज प्रालिको आयोजनामा जमलस्थित नाचघरमा बुधबार आयोजित एक समारोहबीच ‘स्पाइनी

यामको ‘कार्साङ’मा दयाहाङ अनुबन्धित

काठमाडौं । अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को

चलचित्र ‘फनफनी’ निर्माण हुने

काठमाडौं । कर्णालीको कथामा ‘बुलाकी’ निर्माण गरेर निर्देशक बनेका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा