‘छ माया छपक्कै’ को नयाँ प्रमोशन शैली (भिडियोसहित)



दीपकराज गिरी र दीपा श्री निरौलाको चलचित्रले ‘बीच बीचमा’ बोलको गीतलाई चलचित्र प्रमोशनको टुलको रुपमा बजारमा ल्याएका छन् ।

गायक दुर्गेश थापाको तीज लक्षित गीत ‘बीच बीचमा’टाइटल र प्याटर्नलाई फलो गरी ‘छ माया छपक्कै’ टिमले आफनो गीतको प्रमोशन गीत बनाएको छ ।

‘बीच बीचमा’ गीत आज शुक्रबार युट्युव रिलिज गरिएको हो । गीतको भिडियोमा चलचित्रको केही सिनहरु पनि समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ

‘बोक्सीको घर’ले पायो सेन्सर बोर्डबाट युनिभर्सल सर्टिपिकेट

काठमाडौं । यही वैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’ले केन्द्रीय चलचित्र

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको