‘छ माया छपक्कै’ को नयाँ प्रमोशन शैली (भिडियोसहित)



दीपकराज गिरी र दीपा श्री निरौलाको चलचित्रले ‘बीच बीचमा’ बोलको गीतलाई चलचित्र प्रमोशनको टुलको रुपमा बजारमा ल्याएका छन् ।

गायक दुर्गेश थापाको तीज लक्षित गीत ‘बीच बीचमा’टाइटल र प्याटर्नलाई फलो गरी ‘छ माया छपक्कै’ टिमले आफनो गीतको प्रमोशन गीत बनाएको छ ।

‘बीच बीचमा’ गीत आज शुक्रबार युट्युव रिलिज गरिएको हो । गीतको भिडियोमा चलचित्रको केही सिनहरु पनि समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन, दर्शकको उल्लेखनीय साथ

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष

एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष