स्मिता दाहाल र हिमाल सागरको ‘कल्लाई थाछैन’ (भिडियोसहित)



गायिका स्मिता दाहाल र हिमाल सागरको स्वर रहेको नया गीत ‘कल्लाई थाछैन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । केहि दिन अघि मात्रै गायिका स्मिता दाहाल ‘मायालु तिमी कहाँ छौ’ गीतलाई युट्युबमा करोड भन्दा बढी पटक हेरी सकिएको छ ।

पछिल्लो समय स्मिता दाहालको स्वर रहेको गीतले सबैको मन जित्न सफल भैरहेको छ । अहिले सार्वजनिक भएको गीत ‘कल्लाई थाछैन’ पनि दर्शक तथा स्रोताले मन पराउने देखिन्छ ।

सार्वजनिक गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएका हुन् भने शब्द यादव लम्सालको रहेको छ ।गीतको भिडियोमा अहिलेका चर्चित तथा ब्यस्त नायक पुष्प खड्का र रेश्मा घिमिरेलाई फिचरिंग गरिएको छ ।

गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् भने प्रविन सिंहले कोरियोग्राफी गरेका हुन्।नबराज उप्रेतीले खिचेको भिडियोलाई बिकाश ज्ञवाली ले सम्पादन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र विकास बोर्डका अध्यक्षको दाबीः दुई वर्षको काम ६ महिनाभित्र

काठमाडौं ।  चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले दुई वर्षको काम आफूले ६

कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्ने

काठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् । ‘एकै

आजदेखि ललितपुरमा फिल्म साउथ एसिया महोत्सव

  काठमाडौँ । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ

७२ जना चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान

काठमाडौँ । चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ