नेपाल इन्जिनीयरिङ परिषद् विधेयक पारित



काठमाडौं । राष्ट्रियसभाको सोमबारको बैठकले ‘नेपाल इन्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ । बैठकको सर्वसम्मतिबाट सो विधेयक पारित भएको हो । त्यसैगरी बैठकमा ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ पेश भएको छ । प्रधानमन्त्रीतर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सो विधेयक बैठकमा गरेका थिए ।

विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद् प्रकाश पन्थले प्रस्तुत गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । विधेयक पेश गर्दै अर्थमन्त्री डा खतिवडाले राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई व्यवस्थित गर्न उक्त विधेयक ल्याइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने

  चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको

राजविराजमा इन्जिनियरिङ कलेजको नवनिर्मित भवन उद्घाटन

  राजविराज  ।  सप्तरीको राजविराजमा निर्माण गरिएको इन्जिनियरिङ कलेजको भवनको  उद्घाटन गरिएको छ

पुल्चोक इन्जिनियरिङ क्याम्पसको भवन जीर्ण, पुनर्निर्माणका लागि बजेट नपाएको गुनासो

  ललितपुर । ललितपुरको पुल्चोकमा राणा शासनको समयका प्रधानमन्त्री वीर शम्शेरले आनन्द शम्शेरका