कक्षा ११ को परीक्षाफल मंगलबार प्रकाशित हुने



काठमाडौँ । कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा भोलि प्रकाशित गर्ने गरी तयारी पूरा गरेको हो ।

परीक्षामा ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए । नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो । बैठकमा नतिजा प्रकाशन तयारीबारे छलफल भएको हो ।

बैठकमा बसेका बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशन गर्न मंगलबार बिहान बैठक डाकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविलाई परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न विद्यार्थी संगठनको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का परीक्षा केन्द्र टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले

प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।

आधुनिक शिक्षामा जोड दिंदै पाँचथरको जेठो विद्यालय

पाँचथर । विद्यार्थी सङ्ख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको

१७ क्याम्पसलाई तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियको निर्वाचन नभएका १७ आङ्गिक क्याम्पसलाई तत्काल