चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको प्रश्नः कसले भन्यो म अयोग्य ?



काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूलाई अयोग्य प्रमाणित गर्न आलोचकहरूलाई चुनौति दिएका छन् ।

काम सम्हालेपछि पहिलो पटक मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष डा. गिरीले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो योग्यताबारे

फैलाईएको भ्रम कपोलकल्पित भएको दाबी गरेका छन् । डा. गिरीले आफूले प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने प्रण पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाँडै शिक्षा विधेयक पास हुन्छः सभामुख घिमिरे

झापा।  सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्र पुरानै नीतिअनुसार चलिरहेको बताउँदै चाँडै शिक्षा विधेयक

विदेश पढ्न जाने विद्यार्थीबाट तीन महिनामा बाहिरियो ३२ अर्ब १८ करोड

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा खुद सेवा

नर्सिङ शिक्षामा सहज भर्नाका विषयमा प्रधानमन्त्री ओलीको चासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि

२४ जिल्लाका तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले दुर्गम