राजश्व छल्ने दुई कम्पनीविरुद्ध ४५ करोड विगो माग्दै मुद्दा दायर



काठमाडौं । राजश्व अनुसन्धान विभागले ४५ करोड रुपैयाँभन्दा बढी बिगो र जरिवानाको माग गर्दै काठमाडौंको कुलेश्वरको अंकुश सप्लायर्सका प्रमुख प्रवीणकुमार महतो र युनिक ट्रेडर्स एन्ड सप्लायर्सका आत्मराम पासवानविरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावटको मुद्दा दायर गरेको छ ।

विभागले सोमबार उनीहरूविरुद्ध २२ करोड ६३ लाख रुपैयाँ बिगो र बिगो बराबरकै सजाय हुने गरी ४५ करोड २७ लाख ६२ हजार रुपैयाँ जरिवानाको माग गर्दै मुद्दा दायर गरेको हो ।

अंकुश ट्रेडर्स र युनिक ट्रेडर्सले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्क्ली तथा झुटा भ्याट बिल खरिद गरेर वित्तीय विवरणहरू तयार गरी कर छलेको राजस्व विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको

प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य

दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको

म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे जातको खुर्सानीको व्यावसायिक