युवा

आफूहरू सम्वद्र्धनवादको वैकल्पिक दर्शन बोकेर खडा भएको कमल थापाद्वारा उल्लेख

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूहरू सम्वद्र्धनवादको वैकल्पिक दर्शन बोकेर खडा भएको उल्लेख गरेका छन् । सोमबार ट्वीट गर्दै अध्यक्ष थापाले सर्वसत्तावाद, धर्मपरिवर्तन र भ्रष्टाचारमुक्त समृद्ध नेपाल राप्रपाको राप्रपाका संकल्प रहेको बताएका हुन् । थापाले लेखेका छन्,