युवा

डा. केसीसँग भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको