युवा

प्रधानमन्त्रीका कारण बास्कोटाको अडियो प्रकरण छानविन प्रभावितः सभापति देउवा

काठमाडौं । नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा निवर्तमान संचारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको एक साता वितिसक्दा पनि छानबिन सुरु नभएको भन्दै आपत्ति जनाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति देउवाले यस विषयमा छानबिन सुरु नहुनुको