नेकपाले टुंगो लगायो राष्ट्रियसभाका उम्मेदवार(सूचीसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले राष्ट्रियसभा उमेदवारको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान बसेको सचिवालय बैठकले उमेदवारको टुंगो लगाएको हो । नेकपाले नारायणकाजी श्रेष्ठ र बेदुराम भुसाललाई उमेदवार बनाएको छ । राष्ट्रियसभाको निर्वाचन माघ ९ गते हुँदैछ ।

राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु
प्रदेश नम्बर १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी
प्रदेश नम्बर २
तुलसा दाहाल
राधेश्याम पासवान
प्रदेश नम्बर ३
गंगा बेलवासे
डा. बेदुराम भुसाल
प्रदेश नं ४
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ
प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा
प्रदेश नम्बर ६
सुमित्रा बिसी
मायाप्रसाद आचार्य
प्रदेश नम्बर ७
तारामान स्वाँर
शारदा भट्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जंगी अड्डामा बुधबारदेखि वर्तमान सुरक्षा वस्तु स्थितिबारे छलफल हुने

काठमाडौं । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ

प्रधानमन्त्रीले सुरक्षा थ्रेटको महसुस गरेर नै यो कुरा बोल्नु भएको होः महेश बस्नेत

काठमाडौं । नेकपाको केपी ओली समूहका नेता महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२

विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार गठनः अध्यक्ष नेपाल

विराटनगर । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने

अहिले कसैले हटाए अर्को चुनावमा दुई तिहाई बहुमतकासाथ सिंहदरवार फर्किन्छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी