विश्व

शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गर्ने अमेरिकी घोषणा

संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्यामा नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ। विदेश मन्त्रालयले आउँदो वर्ष बढीमा १८ हजार जनालाई पुनर्स्थापित गरिने बताएको छ। शरणार्थी पुनर्स्थापना कार्यक्रमको इतिहासमा यो सबैभन्दा कम सङ्ख्या हो। यस वर्ष त्यो सङ्ख्या ३०