विश्व

गुगल इमेजेजको आविष्कार गराउने लुगा फेरि प्रयोगमा

अमेरिकी गायिका जेनिफर लोपेजले आफ्नो परिचयको रूपमा स्थापित भएको हरियो रङ्गको भर्साचे ब्रान्डको लुगा पुन: प्रयोगमा ल्याएकी छन्। त्यही लुगाका तस्बिरबाट गुगल इमेजेजको थालनी भएको थियो। पचास वर्षीया लोपेजले पहिलो पटक उक्त लामो हरियो रङ्गको गाउन सन् २००० को फेब्रुअरी