विश्व

हमासलाई समाप्त पार्ने इजरायली रक्षामन्त्रीको चेतावनी

जेरुसेलम । इजरायली रक्षामन्त्रीले बुधबार गाजामा ठुलो सैन्य कारबाही विस्तारको घोषणा गर्दै सेनाले प्यालेस्टिनी क्षेत्रको ‘विशाल क्षेत्र’ कब्जा गर्ने बताएका छन् । ‘आतङ्कवादी तथा यसले प्रयोग गर्ने पूर्वाधारलाई नष्ट गरी इजरायलले गाजामा आफ्नो उपस्थिति विस्तार गर्ने तयारीमा रहेको घोषण रक्षा