विश्व

फ्रान्सका जेम्मुरलाई दोस्रो विश्वयुद्धका नेताले ‘यहुदीहरूलाई बचाए’ भन्ने दाबीका लागि १० हजार युरो जरिवाना

पेरिस । नाजी सहयोगी फिलिप पेटिनले दोस्रो विश्वयुद्धको समयमा फ्रान्सेली यहुदीहरूलाई ‘बचाएको’ भन्दै मानवताविरुद्धको अपराधको खण्डन गरेको आरोपमा फ्रान्सेली अति–दक्षिणपन्थी राजनीतिज्ञ एरिक जेम्मुरलाई बुधबार १० हजार युरो (१० हजार आठ सय डलर) जरिवाना तिर्न आदेश दिइएको छ । अति–दक्षिणपन्थी रिकन्क्वेस्ट