भिडियो

टंक बुढाथोकीले ल्याए सात भाषामा ‘धन्यवाद’

काठमाडौँ । गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा तयार गरेका छन् । सार्वजनिक गरिएको ‘धन्यवाद’ बोलको गीत नेपालीसँगै, नेवारी, तामाङ, थारू, राजवंशी, खस र भोजपुरी भाषामा तयार गरिएको छ । आफ्नै सङ्गीत र शब्द रहेको गीत