खेलकुद

पाकिस्तानलाई ३ गोलले हराउँदै भारतलाई यु-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि

काठमाडौं । १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलले पराजित गरेको हो । पहिलो हाफ गोलसहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा भारतले तीन गोल हान्यो । पाकिस्तान पहिलो पटक