खेलकुद

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश विजयी

भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ । कर्णालीका ब्याटर हिमान्सु शाहीको अर्धशतकीय पारिले टोलीलाई सहज विजय प्रदान गरेको हो । योसँगै गण्डकी लगातार दोस्रो खेल गुमाएको