खेलकुद

दिनेश प्रजापतिलाई सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२ /२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिएजिए म्याच प्लेको उपाधि दिनेश प्रजापतिले जितेका छन् । रोयल नेपाल गल्फ कल्बमा भएको ३६ होलको फाइनलमा रमेश अधिकारीलाई ७ / ६ ले पराजीत गर्दै दिनेशले