समाज

कागती खेतीमा भविष्य खोज्दै धर्मराज

ढोरपाटन  । बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आएका छन्। करिब २४ वर्ष विदेशमा संघर्ष गरेका उनले कागतीसँगै अन्य फलफूल पनि खेती गर्दै आएका छन्। ‘विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ,