समाज

…अनि सकियो २३ वर्षपछि देखाइएको बाघजात्रा

  कास्की  । पोखरामा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा बुधबार सकिएको छ । पोखराको बाघजात्रा आयोजक समितिले बाघजात्राको सुरुवात गरेको थियो । पोखराका नेवार समुदायले २३ वर्षपछि बाघजात्रा मनाएका हुन् । विभिन्न कारण २०५७ सालदेखि यता यो जात्रा रोकिएको थियो