मनोरन्जन slider

शान्तिश्री र लक्ष्मी मल्लको तीज गीत ‘दिदी बहिनी’

गायिका शान्तिश्री परियार, लक्ष्मी मल्ल तथा गायक श्रीकृष्ण बम मल्लको स्वरमा तीज गीत ‘दिदी बहिनी’को आएको छ । गीतमा गायक मल्लकै शब्द तथा संगीत रहेको छ । संगीत संयोजक योगेशकाजी हुन् । गीतमा दीपाश्री निरौलासँगै रजनी केसी, गजित विष्ट, निर्मल