वर्षा शिवाकोटी र आकाश श्रेष्ठको ‘फनफनी’



नायिका वर्षा शिवाकोटी र आकाश श्रेष्ठको नृत्य रहेको तीजको भिडियो सार्वजनिक भएको छ । तिलक बस्नेत र संगीत शिवाकोटीको आवाज समावेश रहेको ‘फनफनी’ को शब्द र संगीत गायक तिलकले नै तयार पारेका हुन् ।

शिव बिकको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई सम्पादन टेकेन्द्र शाहले गरेका छन् । बुद्ध थापाले दृश्य कैद गरेको भिडियोलाई एट के एभरेस्ट मोसन्स पिक्चर्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को ‘फस्ट लुक’ सार्वजनिक

डोल्पा । हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’

‘हान्छु तिम्लाई लौरी’ले गीत सच्याउन माग

‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको

नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा सुनुवार निर्वाचित

काठमाडौं । नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित भएकी छन् । सङ्घको

कमेडी च्याम्पियन भरतमणिलाई ताप्लेजुङमा भव्य स्वागत

ताप्लेजुङ । कमेडी च्याम्पियन–२ को उत्कृष्ट (फाइनलिष्ट)मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला