यश कुमारको ‘तिम्रो मन बदलिएछ…’ (भिडियोसहित)



गायक यश कुमार र गायिका सपनाश्रीको चर्चित ‘गीत तिम्रो मन बदलिएछ…’ लाई यश कुमारले नयाँ स्वरुपमा सार्वजनिक गरेका छन् । गीतमा यशकुमारलाई गायिका मिलन नेवारले साथ दिएकी छन्। गीतमा यशकै शब्द र संगीत छ । भिडियोमा सागर लम्साल, प्रिज्मा–प्रिन्सी खतिवडा, आकाश कार्की, जीवन नेपाल, रेशम बुढाथोकीलगायतको अभिनय देख्न सकिन्छ।

भिडियोमा बुद्ध थापा र उनको समूहको छायांकन, विकास धमलाको सम्पादन र रंग संयोजन, सरोज कुँवरको प्रोडक्सन र निकेश खड्काको कथा तथा निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता