मनोरन्जन slider

भारतीय अभिनेता ओबराय नेपालमा

काठमाडौं । भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न आएका छन् । उनी परिवारसहित घुम्न काठमाडौं आएका हुन्। व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय दश दिन नेपालमा रहने बताइएको छ । “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै