मनोरन्जन slider

‘परस्त्री’ को प्रदर्शन मिति सर्यो

काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’को प्रदर्शन मिति सरेको छ । सुरज पाण्डेको डेब्यू निर्देशन रहेको यो चलचित्र अब आगामी वर्षको असार १५ मा रिलिज हुने भएको हो । यसअघि यो फिल्म यही फागुन १९ मा रिलिज हुने भएको थियो ।