मनोरन्जन slider

‘ठिटो झापाको’मा आशिषसँग शनिशाको रोमान्स

काठमाडौं । गायक आशिष सचिनको ‘ठिटो झापाको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक सचिनसँगै गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतमा शब्द तथा संगीत सन्तोष सुनुवारको रहेको छ । पर्यटकीय नगरी इलाम र झापामा छायांकन गरिएको सार्वजनिक गीतमा